कर्णालीमा आमसञ्चार विधेयकबारे छलफल

कर्णाली प्रदेश सरकार आन्तरिक मामिला तथा कानुन मन्त्रालयले ‘आमसञ्चार विधेयकको मस्यौदा’माथि यहाँका पत्रकारसँग छलफल गरेको छ । मन्त्रालयले बुधबार सुर्खेतको वीरेन्द्रनगरमा कर्णालीका पत्रकारको सहभागितामा ‘आमसञ्चार विधेयकको मस्यौदामाथि छलफल तथा अन्तरक्रिया कार्यक्रम’ गरेको हो । छलफलका क्रममा पत्रकारहरुले आमसञ्चार सम्बन्धी कानुन निर्माण गर्दा मूलतः सूचना तथा प्रसारण, प्रेस काउन्सिल, न्यूनतम पारिश्रमिक निर्धारण समित, विज्ञापन बोर्डलगायतका संरचना […]

संसदीय समितिमा अड्किए १८ विधेयक, छलफल सुस्त

दशैँ सकिएर संघीय संसदमा कर्मचारीहरू उपस्थित भए पनि सांसदहरू उपस्थित नहुँदा विषयगत समितिहरूको बैठक अगाडि बढ्न सकेको छैन । समितिको बैठक बस्न नसक्दा संसदमा विचाराधीन विधेयकमाथिको छलफल प्रक्रिया रोकिएको छ । यतिबेला संघीय संसद् अन्तर्गतका १४ वटा विषयगत समितिमा १८ विधेयक छलफलका क्रममा छन् । २०७९ फागुन १२ मा दर्ता भएको संवैधानिक परिषद (काम, कर्तव्य, […]

This will close in 0 seconds