कर्णालीको विद्युत सेवा अवरुद्ध

कर्णाली प्रदेशमा आइतवार बिहानदेखि विद्युत सेवा अवरुद्ध भएको छ । सुर्खेतको लेकबेशी नगरपालिका–६, हिलेशोतामा रुख ढलेर विद्युत तारमा क्षति पुगेपछि विद्युत सेवा अवरुद्ध भएको हो । कोहलपुर–सुर्खेत ३३ केभी अन्तर्गतको मुख्य लाइन अवरुद्ध भएपछि सुर्खेत, दैलेख, जाजरकोट, सल्यान, रुकुमपश्चिम, कालिकोट हुँदै माथिल्लो कर्णालीका जिल्लाहरू समेत विद्युत विहीन बनेका हुन् । विद्युत तार बनाउन अझै केही […]

हुम्लामा विद्युत सेवा अवरुद्ध

आयोजना मर्मत गर्न दुई साताका लागि विद्युत सेवा बन्द गरिएको हिल्दुम वितरण केन्द्र सिमकोटले जनाएको छ ।