दुर्गमका विद्यार्थीलाइ वित्तीय शिक्षा
बचत गर्ने बानीको विकास गर्न सिकाउन हिमाली जिल्ला डोल्पाका विद्यार्थीहरुलाई वित्तीय साक्षारता शिक्षा प्रदान गरिएको छ । त्रिपुरासुन्दरी नगरपालिका–१ स्थित त्रिपुरा माध्यामिक विद्यालय काटियाँचौरमा अध्यययनत विद्यार्थीलाई माछापुच्छ्रे बैङ्क लिमिटेडको डोल्पा शाखाले वित्तीय साक्षारता शिक्षा प्रदान गरेको हो । विद्यालयका ४० विद्यार्थीलाई वित्तीय शिक्षा दिइएको शाखा प्रमुख कृष्ण चालिसेले जानकारी दिए । उनले पछिल्लो समयमा बालवालिकामा […]




