सरोकारवालालाई २ दिने वातावरणिय अध्ययन सम्बन्धि तालिम

कर्णाली प्रदेश अन्तरगत जुम्ला र कालिकोटका जिल्लाका सम्पुर्ण स्थानिय निकायका जनप्रनिधि, कर्मचारी लगायत अन्य सरोकारवालाहरुलाई २ दिने जिल्ला स्तरिय वातावरणिय अध्ययन सम्बन्धि तालिम सम्पन्न भएको छ । खलंगामा मा मिती वैशाख २७ र २८ गते कालिकोटमा ३० र ३१ गते वातावरणिय अध्ययन सम्बन्धि तालिम सम्पन्न भएको हो । कर्णाली प्रदेश उधोग, पर्यटन वन तथा वातावरण […]