सम्पादकीय: अव विषेशले सफाई दिने त होला ?

नेपाल बायुसेवा निगमको लागि वाईड बडी विमान खरिदमा भ्रष्टाचार आरोप–पत्र अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पूर्व पर्यटन मन्त्री तथा कर्णालीका पूर्व मुख्यमन्त्री जीवनबहादुर शाहीसहित ३२ जना विरुद्ध विषेश अदालतमा मुद्धा दायर गरेको छ । विमान खरिदमा नेपाल वायु सेवा निगमका महानिर्देशक सुगतरत्न कंसाकार, पूर्व पर्यटन सचिव सहित संकर अधिकारीका व्यक्तिहरुलाई अख्तियारले दोषी ठहर गर्दै विषेश अदालतमा […]