वर्तमान गठबन्धनको सरकार कुनैपनि हालतमा नढल्ने माधव नेपालको दाबी

आइतबार वीरेन्द्रनगरमा आयोजित समाजवादी जागरण अभियानको कार्यक्रममा बोल्दै उनले सरकार कसैले पनि ढाल्न नसक्ने बताए ।