कर्णालीमा लागूऔषध दुर्व्यसनीविरुद्ध ‘लालटिन अभियान’ शुरु

उपप्रधानमन्त्री तथा रक्षामन्त्री पूर्णबहादुर खड्काले बिहीवार लालटिन बालेर शुभारम्भ गरेका हुन् ।