लागूऔषध सहित एक जना पक्राउ

सुर्खेत प्रहरीले लागूऔषध सहित एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा वीरेन्द्रनगर नगरपालिका–८ बस्ने २६ बर्षका खगेन्द्र सारु रहेका छन् । लागूऔषध ब्युरो सुर्खेत बाट खटिएको पाँच जनाको प्रहरी टोली र कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतबाट खटिएको तीन जना प्रहरी टोलीले वीरेन्द्रनगर –१० बाट पक्राउ गरेको हो । सारुको साथमा लुकाई छिपाई राखेको नाप […]