जुम्लामा प्रहरीलाई विद्यार्थीले हस्तान्तरण गरे लागुऔषध परीक्षण किट

जिल्ला प्रहरी कार्यालय जुम्लाले लागु औषध विरुद्धको अभियान अन्तर्गत लागुऔषध प्रयोगकर्ताहरुलाई परीक्षण गर्ने भएको छ। प्रहरीले अगाडि सारेको योजना अनुसार जिल्ला प्रहरी कार्यालय जुम्ला र एशिया ईन्टरनेश्नल स्कुल जुम्लाले बृहत र्याली सहितको जनचेतनामुलक कार्यक्रम गरेर ५० वटा लागु औषध परीक्षण किट हस्तान्तरण गरेको हो । विद्यालयका संस्थापक मनोज बुढाथोकी मगरले ४० वटा लागु औषध र […]