एक लघुवित्तका हाकिमलाई कालोमोसो
क्रान्तिकारी कम्युनिस्ट पार्टी निकट क्रान्तिकारी युवा संगठनका कार्यकर्ताहरुले सुर्खेतको एक लघुवित्तका हाकिमलाई कालोमोसो दलेका छन् । गुर्भाकोट नगरपालिकाको मेहलकुनामा रहेको डिप्रोक्स लघुवित्त वित्तीय संस्थाका प्रमुख दीपेन्द्र कटेललाई बिहीबार तीन जनाको समूहले कटेलमाथि कालोमोसो दलेका हुन् । प्रहरीले मासो दल्ने दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा गुर्भाकोट नगरपालिका –९ बोटेचौरका २० वर्षीय हरि घर्ती […]




