स्वास्थ सम्बन्धि समन्वय समिक्षा तथा योजना तर्जुमा गोष्ठी
कालिकोटको सदमुकाम मान्ममा स्वास्थ सम्बन्धि समन्वय समीक्षा र योजना तर्जुमा गोष्ठीको आयोजना गरिएको छ ।स्वास्थ सम्बन्धि निति तथा रणनीति माथि छलफल,स्थानीय तहमा रहेका स्वास्थ समस्या तथा चुनौती माथि छलफल एबं समाधानका बिषय र जिल्ला स्वास्थ कार्यालयले हाल सम्म गरेका क्रियाकपाल तथा आगामी योजना बारे जानकारी दिने लक्षका साथ गोष्ठीको आयोजना गरिएको जनस्वास्थ्य अधिकृत कटक महतले […]




