मौसमी फ्लुका बिरामीले स्वास्थ्य संस्था भरीए

हुम्लाको दक्षिणी भेगमा रहेको अदानचुली गाउँपालिकामा गएको शनबिारदेखी मौसमी फ्लुका बरिामीको संख्या बढेको छ । अदानचुली–५ र ६ मा मौसमी फ्लुका बरिामीको चाप बढेपछी स्वास्थ्य संस्था भरएिको स्वास्थ्यकर्मीको भनाइ छ । अदानचुली–६ मा पर्ने लमही गाउँबाट फैलएिको मौसमी फ्लुको प्रकोप रोक्न लौठी स्वास्थ्यचौकीले शविरि सञ्चालन गरेको थियो । शविरि सञ्चालन गरेपछ िसामान्य रुपमा नयिन्त्रणमा आए […]