तत्काल उद्योग स्थापनाको काम अघि नबढे सेवा सुविधा रोक्ने चेतावनी

पश्चिम सुर्खेतको चौकुने गाउँपालिकामा सिमेन्ट उत्खनन्को लाइसेन्स पाएको मुक्तिश्री सिमेन्ट इन्डस्ट्रिज प्रालि १५ वर्षसम्म पनि जग्गा खोजिकै गोलचक्करमा रहेको पाइएको छ । लामो समयदेखि उद्योग स्थापनाको विषय अलपत्र परेपछि चौकुने गाउँपालिकाले व्यवसायी अजय सुमार्गी अध्यक्ष रहेको मुक्तिश्री सिमेन्ट इन्डस्ट्रिज प्रालिलाई उद्योग सञ्चालन गर्ने वा नगर्ने विषयमा पत्र लेखेपछि १५ वर्षसम्म पनि जग्गा खरिद गर्न नसकेको […]