दशैँका लागि सुर्खेत आइपुगे भेडा–च्याङ्ग्रा, स्वस्थ्य मासु मात्रै उपभोग गर्न आग्रह
दशैँ लक्षित कर्णाली प्रदेशका पहाडी तथा हिमाली जिल्लाबाट भेडा–च्याङ्ग्रा सुर्खेत आइपुगेका छन् । बडादशैँ, तिहार र छठ लगायतका चाडपर्वलाई लक्षित गरेर भेडा–च्याङ्ग्रा कर्णालीको राजधानी सुर्खेतको वीरेन्द्रनगर ल्याएएका हुन् । वीरेन्द्रनगरमा कालीकोट, जुम्ला, मुगु, बाजुरा, अछाम, दैलेख, जाजरकोट र सल्यान लगायतका जिल्लाबाट मासुका लागि भेडा–च्याङ्ग्रा, खसी आयात हुने गर्दछन् । यस पटक साविक कर्णालीका कालिकोट, जुम्ला, […]





