पाल्पामा भलिबल खेलाडीबीच प्रतिस्पर्धात्मक खेल हुँदै

पाल्पामा खेलकुदका क्रियाकलाप बढ्दै गएका छन् । खेलकुदमा खेलाडीको मनोबल बढाउन प्रतिस्पर्धात्मक रुपमा विभिन्न खेल सञ्चालन भइरहेका छन् । मण्डली स्पोर्टस क्लब पूर्र्वखोला–१ सिलुवाको आयोजनामा पाल्पामा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय भलिबल खेलाडीबीच प्रतिस्पर्धात्मक रुपमा खेल हुने भएको छ । राष्ट्रिय तथा अन्तर्राष्ट्रिय भलिबल खेलाडीबीच प्रतिस्पर्धात्मक हुनेगरी खुल्ला क्लबस्तरीय पुरुष तथा महिला भलिबल प्रतियोेगिता सञ्चालन हुने भएपछि […]

महिला पत्रकार र महिला सांसदबीच मैत्रीपुर्ण भलिबल प्रतियोगिता सम्पन्न

सुर्खेतको वीरेन्द्रनगरमा महिला पत्रकार र महिला सांसदबीच मैत्रीपुर्ण भलिबल प्रतियोगिता सम्पन्न भएको छ । कर्णाली खेलकुद विकास परिषद्को तेस्रो स्थापना दिवसको अवसरमा जिल्ला खेलकुद विकास समितिको प्राङ्गगणमा भलिबल प्रतियोगिता सम्पन्न भएको हो । मैत्रिपुर्ण भलिबल खेलमा महिला सांसदको टोली विजयी भएको छ । खेलको पहिलो सेटमा महिला पत्रकारले जितेका थिए । शुन्यका विरुद्ध २५ अंक […]