ब्लड बैङ्क नहुँदा बिरामीलाई समस्या

जिल्ला अस्पताल सल्यानमा ब्लड बैङ्क सञ्चालनका लागि २०७७ सालमा नै भवन निर्माण गरिएको थियो । भवन निर्माण भए पनि ब्लड बैङ्कले दिने सेवा भने प्रभावकारी हुन सकेको छैन । सल्यानको त्रिवेणी गाउँपालिका–५ की २८ वर्षीय इन्द्रा खड्का जिल्ला अस्पतालमा सुत्केरी व्यथाले छट्पटाइरहेकि थिईन् । डाक्टरले उनका आफन्तलाई रगत अभाव छ, रगतको खोजी गर्नुहोला भन्ने सूचना दिए । आफन्त रगतको […]