रुकुमपश्चिममा तरकारीको बीउ उत्पादनमा वृद्धि

  पछिल्लो सयम रकुम पश्चिममा तरकारीको बीउ उत्पादन बढ्दै गएको छ । किसानले उत्पादन गरेको बीउले बजार नपाएको गुनासो आए पनि उत्पादनमा भने वृद्धि भएको जिल्लास्थित कृषि विकास कार्यालयले जनाएको छ । जिल्लामा विसं २०३५ देखि तरकारीको बीउ उत्पादन सुरु भएको थियो । केही समय उत्पादनमा कमी आएकामा पछिल्लो केही वर्षयता जिल्लामा तरकारीको बीउ उत्पादन […]