स्वास्थ्य बिमामा झमेला

एक वर्ष अघि छाती र पेटको देखिएपछि जुम्लाको गुठिचौर गाउँपालिका–४ का प्रायागराज उपाध्याय कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान पुगे । स्वास्थ्य बिमा गराएकाले सहज उपचार पाउनेमा उनी ढुक्क थिए । तर, प्रतिष्ठान पुगेपछि उनी खिन्न भए । ‘बिमा गराउँदा जति फाइदाका कुरा सुन्न पाइएको थियो,’ उनले भने, ‘त्यसअनुसार मैले सजिलै सेवा पाउन सकिनँ । २ हजार ५ […]

This will close in 0 seconds