शौचालयपछि हात धुन बाल्टी र साबुन सहयोगले दंग हुम्लावासी

दुर्गमका बस्तीका स्थानीयवासीलाई बाल्टी र साबुन सहयोग गरिएको छ । सरसफाइअन्तर्गत बिशेष गरि शौचालयको प्रयोगका लागि यी सामाग्री सहयोग गरिएको हो । नाम्खा गाउँपालिका–४ को याङ्गार गाउँकी कुटी लामाले बाल्टी, जग र हात धुने साबुन सहयोग प्राप्त भएको बताईन । यो सहयोग बिशेष गरि शौचालयको प्रयोगपछि हात धुने बानी बसाल्नका लागि सहयोग प्राप्त भएको उनको […]

This will close in 0 seconds