बाल संरक्षणका लागि अन्तरक्रिया

कालिकोट बाल संरक्षणका लागि श्रोत तथा सेवाहरु नक्साङकन सम्वन्धी सरोकारवालहरुसंग सदरमुकाम मान्ममा एकदिने अन्र्तक्रिया गरिएको छ । प्लान इन्टरनेशनल नेपालको सहयोग तथा किर्डाक नेपाल कालिकोटद्धारा संचालित शसक्त बालिका परियोजना अन्र्तगत अन्र्तक्रिया कार्यक्रम गरिएको हो । कार्यक्रममा परियोजना लागु भएका जिल्लाको नरहरीनाथ गाउँपालिका र सान्नीत्रिवेणी गाउँपालिकाका बालवालिकाको क्षेत्रमा काम गर्ने, महिला तथा बालबालिका शाखा, स्वास्थ्य शाखा, […]