कर्णालीमा फलफूल खेती बढ्यो, धान–मकै घट्यो

२०६८ मा नेपालमा १४ लाख ५६ हजार हेक्टर क्षेत्रफलमा धान खेती हुन्थ्यो । अहिले यो क्षेत्र घटेर १२ लाख १६ हजार चार सय हेक्टरमा सिमित भएको छ ।