प्राइम बहुउद्देश्यीय सहकारी २५ औं वर्षमा
प्राईम बहुउदेश्यीय सहकारी संस्था २५ औं वर्षमा प्रवेश गरेको छ । यस वर्ष संस्थाले स्थापना दिवसको उपलक्ष्यमा अनलाईन मोबाइल बैकिङ, क्यू आर, फोन पे सेवा शुभारम्भ गरेको छ । २४ वर्ष अगाडि स्थानीय २५ जना युवाहरुको सक्रियतामा एक लाख २५ हजार शेयर पूजीबाट स्थापना भएको यो सहकारी २७ सय जना शेयर सदस्यबाट १२ करोड शेयर […]




