लुम्बिनी प्रदेशमा रहेका प्रहरी संरचना कर्णालीमा फर्किदै

कर्णाली प्रदेशवासीलाई नेपाल प्रहरीको भर्ना प्रक्रियामा सहभागी हुन नेपालगञ्ज धाउन पर्ने बाध्यताको अन्त्य भएको छ । प्रहरी प्रधान कार्यालय नक्सालले शुक्रबार सूचना जारी गर्दै कर्णाली प्रदेश प्रहरी तालिम केन्द्र सुर्खेत (हाल नेपालगञ्ज) को परीक्षा केन्द्र परिवर्तन गरेसँगै प्रहरीमा भर्ना हुन चाहने कर्णालीवासीलाई नेपालगन्ज धाउनुपर्ने बाध्यताको अन्त्य भएको हो । अब उप्रान्त प्रहरीमा भर्ना हुन नेपालगन्ज […]