जेठ १३ देखि पोलियो रोग विरुद्धको खोप अभियान सुरु हुँदै
जेठ १३ देखि २६ गतेसम्म पोलियो रोग विरुद्धको खोप अभियान सुरु हुँदैछ । यो राष्ट्रिय अभियान हो । यसर्थ, कर्णाली प्रदेश र सुर्खेत जिल्लामा पनि तयारी भईरहेको छ । पोलियो रोग विरुद्ध दुई किसिमका खोपहरु दिईन्छ । ओरल पोलियो भ्याक्सिन (ओपिभी) र ईनएक्टिभेटड पोलियो भ्याक्सिन (आईपिभी) भ्याक्सिनहरु दिईन्छ । यसपटकको अभियानमा आईपिभी खोप दिन लागिएको […]




