हटेन अव्यवस्थित पार्किङ

कालीकोट जिल्लाको सदरमुकाम मान्म बजारमा पार्किङ सधैँ अस्तव्यस्त हुने गरेको छ । कर्णाली राजमार्ग जोडिएको जिरोप्वाईन्टदेखि भित्री बजारसम्म जहिले अस्तव्यस्त रुपमा गाडी पार्किङ गरी राखेको देखिन्छ । साँघुरो बजारका सडक छेउछेउमा गरिने गाडी पार्किङले आवतजावत गर्न समेत कठिन हुने गरेको छ भने अर्को तर्फ दुर्घटनाको जोखिम पनि उत्तिकै छ । बजारमा गाडी पार्किङ मात्र होइन […]