राप्ती सोनारीमा महिलाको पाठेघर समस्या

सरला सुवेदी । बाँकेको राप्ती सोनारी गाउँपालिकाको वडा नं. ६ मा आयोजित स्वास्थ्य शिविरले महिलाहरूको स्वास्थ्य स्थितिमा गम्भीर समस्या उजागर गरेको छ । कमैयाडाँडास्थित आधारभूत स्वास्थ्य केन्द्रमा भएको शिविरमा ५ महिलामा पाठेघरको मुखको क्यान्सर पोजेटिभ देखिएको छ भने ४ महिलामा पाठेघर खस्ने समस्या भेटिएको छ । शिविरका क्रममा १२३ महिलाले सेवा लिएका थिए । नेपालगन्जको भेरी […]

This will close in 0 seconds