कर्णाली करिडोर हालसम्म दुई सय ६३ किमि सडक निर्माण, पाँच किमि ट्रयाक खोल्न बाँकी

एक दशकदेखि निर्माणाधीन यो आयोजना कठिन भूगोलका कारण सुस्त गतिमा निर्माण भइरहेको छ ।