रारामा पर्यटनको सकारात्मक सन्देश !

रारा आफैले पर्यटक तानिरहेको छ, अवको गन्तव्य भनेको राराका लागि बाह्र्रै महिला पर्यटकहरुको आगमन बनाउन पूर्वाधार निर्माण गर्ने हुन सक्छ ।