भूकम्प प्रभावित क्षेत्रमा पठन–पाठनमा ध्यान देऊ !

अहिलेको समयमा २०८० को शैक्षिक सत्रमा करिव आधा भन्दा बढी समय पुरा भईसकेको छ । विशेषगरी वर्षा र चाडपर्वका समयमा हुने लामा खाले विदाहरु सकिसकेका छन् । अवको समय भनेको विद्यालयमा निरन्तर रुपमा पठन–पाठन हुने समय हो । यस अघि शिक्षकहरुको राष्ट्रिय आन्दोलनले कर्णालीका सामुदायिक विद्यालयहरुको शैक्षिक गतिविधिमा रोकावट उत्पन्न भएको थियो । सो समयमा […]

This will close in 0 seconds