रकम अभावले शहीदको सम्झनामा निर्माणाधीन पुस्तकालय अलपत्र

कर्णाली प्रदेश सरकारले आफ्नो स्थापना दिवस मनाइरहँदा संघीयताका लागि बलिदानी दिने शहीदलाई यहाँका राजनैतिक दल र सरोकारवाला निकायहरुले बिर्सन थालेका छन् । संघीय संरचना स्थापनार्थ बलिदानी दिएका हरिबहादुर कुँवरको सम्झनामा निर्माणाधीन पुस्तकालयको भवन रकम अभावमा अलपत्र परेको छ । शहीद हरिबहादुर कुँवर कर्णाली प्रतिष्ठानका सचिव धनबहादुर रोकायाका अनुसार कर्णाली प्रदेश सरकारको सहयोगमा ४० लाख रुपैयाँमा […]

This will close in 0 seconds