पातारासीमा पाँच सय घरधुरीका महिलालाईः निःशुल्क प्याड

पहिले महिनावारी (छुई) हुँदा लगाउन नमिल्ने झुत्रो कपडाको जोहो गर्ने गर्थिन्।जुम्लाको पातारासी गाउँपालिका –४ की तारादेवि बुढा । लगाउन नमिल्ने कपडालाई सानो – सानो टुक्रा बनाइ महिनावारी( छुई) भएको बेला प्रयोग गर्ने गरेको उनी बताउँछिन्।‘महिनावारी हुदा कुनामा फालेको टालो (कपडा) लगाउने गर्थाैँ’ बुढाले भनिन्, ‘त्यो पनि घाम पर्ने ठाउँमा सुकाउन हुँदैन भनेर घाम नपर्ने र […]