शिक्षिका हुदाँ विद्यार्थी पढाउने रिता आजभोलि हाँस पढाउछिन्

उनको फर्ममा अमेरिकन पेकिङ जातको हाँस पालिएको छ । अमेरिकन पेकिङ हाँस ४५ दिनदेखि ६० दिनमा दुईदेखि ढाई किलो हुने अमेरिकन पेकिङ हाँस हो ।