नयाँ सहरका एक दर्जन योजना अधुरा
रुकुमपश्चिमको चौरजहारीमा रहेको नयाँ सहर आयोजना कार्यालयका एक दर्जनभन्दा बढी योजना बजेट अभावमा अधुरा रहेका छन् । निर्माण सुरु गरिएका कतिपय योजना चालु वर्षमा छुट भएका छन् भने अधिकांशमा बजेट अभाव छ । आयोजना प्रमुख इन्जिनियर कमलकुमार दर्लामी मगरका अनुसार चालु आर्थिक वर्षमा १०.७७ प्रतिशत मात्र बजेट खर्च भएको छ । सुरुवात गरिएका विभिन्न योजनाको स्रोत सुनिश्चित नहुँदा […]




