भेरीगंगा नयाँ शहरको भवन शिलान्यास
नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काले दलहरुबीच चुनावमा प्रतिस्पर्धा भएपनि विकास र जनताको समृद्धिका लागि प्रतिस्पर्धा नरहेको बताएका छन् । भेरीगंगा नयाँ शहर आयोजनाको कार्यालय भवनको आइतबार शिलान्यास गर्ने खड्काले विकास र समृद्धिका विषयमा प्रतिस्पर्धा गर्नु आवश्यक नभएको बताए । पूर्व उपप्रधानमन्त्री तथा रक्षामन्त्रीसमेत रहेका खड्काले स्रोतको सुनश्चितता नहुनु, राजस्व नउठ्नु जस्ता समस्याले देशमा विकासको लहर […]




