दैलेखमा एसईई परीक्षा दिने नक्कली परीक्षार्थी पक्राउ

दैलेख सदरमुकामको त्रिभुवन मावि दैलेख बजार परीक्षा केन्द्रमा एसईई परीक्षाका नक्कली परीक्षार्थी फेला परेका छन् । नक्कली परीक्षार्थी भन्ने निश्चित भएपछि प्रहरीको जिम्मा दिइएको केन्द्राध्यक्ष निरकबहादुर तारामीले जानकारी दिए । एसईई परीक्षाको पहिलो दिन भाई सट्टामा दाईले अनिवार्य अंग्रेजी विषयको परीक्षा दिइरहेको खुलेकोले नक्कली परीक्षार्थी पक्राउ गरी आवश्यक कानूनी कारवाही थालिएको दैलेखका प्रहरी इञ्चार्ज प्रहरी […]