बाँकेको जमुनाहा भन्सारबाट दुई महिनामा ११ करोडको केरा आयात

नेपालगन्ज भन्सार कार्यालयका अनुसार चाडपर्वको सिजन भएका कारण यी दुई महिनामा केरा आयात अत्यधिक हुने गरेको छ ।