भेरीगंगाबाट लागूऔषध सहित दुई जना पक्राउ

भेरीगंगा नगरपालिका –४ बबई स्थित अस्थायी प्रहरीबिट बबईको चेक पोष्टमा खटिएको पाँच जनाको प्रहरी टोलीले पक्राउ गरको हो ।