लिमीका बालबालिकालाई लगाइयो दादुरा रुबेलाविरुद्धको खोप
नाम्खा गाउँपालिका–६ को हिमालपारीको गाउँ लिमीका बालबालिकालाई राष्ट्रिय खोप दादुरा रुवेलाविरुद्धको खोप लगाउने कार्य बुधबार भएको छ । लिमी जानका लागि नारा लेखबाट पैदल बाटो खुल्दा भ्याक्सिन लिमीको स्वास्थ्य चौकीमा पुगेपछि खोप लगाउने कार्य सुरु भएको हो । लिमी स्वास्थ्य चौकीका संयोजक गोर्ख भण्डारीले बुधबार स्वास्थ्य चौकीमा जम्मा भएका नौ महिनादेखि पाँच वर्ष मुनीका १२ […]





