कर्णालीका ६ गेमचेन्जर आयोजना समावेश हुँदै
संघीय सरकारले आगामी वैशाख १६ र १७ गते तेस्रो लगानी सम्मेलनको आयोजना गर्दैछ । लगानी बोर्डले आयोजना गर्न लागेको उक्त लगानी सम्मेलनका लागि सोकेसमा प्रस्तुत गरिने एक सय ३५ परियोजनाको सूची तयार भएको छ । अर्थ मन्त्रालयले तयार पारेको सूचिमा एक सय २८ सरकारी र सात निजी परियोजना प्रस्तुत गर्ने तयारी लगानी बोर्डले गरिरहेको जनाइएको […]




