तरकारी खेतीले, घरमै रोजगारी

जुम्लाको तिला गाउँपालिका–६ रिपी गाउँका ३० वर्षका डिल्लीबहादुर रावतको दैनिकी तरकारी बेच्ने र स्याहारसुसारमै बित्ने गर्दछ । उनको आम्दानीको स्रोत नै खेतबारी हो । डिल्लीका धेरै साथीहरू रोजगारीका लागि विदेश पुगेका छन्, कतिपय साथी मजदुरी गर्न भारत तिर भौँतारिरहेका छन् । उनले भने तरकारी खेती छोडेर रोजगारी गर्नेतिर कहिल्यै सोचेनन् । “मेरो जागिर भने पनि […]

तरकारी खेतीबाटै आत्मनिर्भर बन्दै ग्रामीण महिला

जुम्लाका ग्रामीण महिला व्यवसायी तरकारी खेतीबाटै आत्मनिर्भर बन्न थालेका छन् । सिप र प्रविधि पाएपछि आफ्नै गाउँमा व्यवसाय तरकारी खेती गरेर महिला आत्मनिर्भर बन्न थालेका हुन् । तातोपानी गाउँपालिका वडा नं. ५ की काली रावत तरकारी खेतीबाटै घरखर्च जुटाउने छोरालाई उच्च शिक्षा पढाउन सफल भएकी छन् । गाउँमा रोजगारी छैन । उत्पादन छैन । भविष्य […]

This will close in 0 seconds