जो आफू शिक्षाबाट बञ्चित भए उनैले छरिरहेका छन् कर्णालीमा शिक्षाको ज्योती

कालिकोटको महावै गाउँपालिका–२ मा जन्मिएका टोपबहादुर मल्ल अहिले कर्णालीमा शिक्षाको ज्योती छरिरहेका छन् । गाउँकै स्कुलमा कक्षा–८ सम्मको पढाई अधुरै छाडेर १२ बर्षको उमेरमा (२०४०) सालमा रोजगारीको लागि भारत पसेका टोपबहादुर अहिले कर्णालीमा शिक्षाको ज्योती छर्ने काम गरिरहेका छन् । टोपबहादुरले सुर्खेत बेश बनाएर कोपिला भ्याली सेवा समाजमार्फत कक्षा १२ सम्मको स्कुल सञ्चालन गरेर टुहुरा […]