पर्यटकीय गन्तव्य बन्दै सरुवाडाँडाको झोलुङ्गे पुल

तलतिर कलकल बग्ने बबई नदी, सोहीमाथि झोलुङ्गे पुल । चारतिर हरियाली, नजिकै चिटिक्क परेको मोतिपुर गाउँ । यो दृश्य दाङको तुलसीपुर उपमहानगरपालिका–११ र दङ्गीशरण गाउँपालिका– २ सरुवाडाँडा जोड्ने झोलुङ्गे पुल क्षेत्रको हो । यस मनमोहक दृश्यले त्यहाँ पुग्ने जोकोहीलाई लोभ्याउने गर्छ । हाल सोही पुलको अवलोकनका लागि टाढाटाढाबाट मानिस आउने गर्छन् । यसपटक दसैंतिहारमा यहाँ […]

झोलुङ्गे पुल निर्माणले सुस्तावासीको जीवनयापन सहजः राष्ट्रपति पौडेल

राष्ट्रपति रामचन्द्र पौडेलले सुस्तावासीले आफ्नो दैनिक जीवनयापनका लागि डुङ्गाको भर परी जोखिमपूर्ण यात्रा गर्नुपर्ने अवस्था अब अन्त्य भएको बताएका छन् । सहरी विकास मन्त्रालय, स्थानीय पूर्वाधार विभाग, सस्पेन्सन ब्रिज डिभिजनद्वारा निर्मित त्रिवेणी महेशपुर (सुस्ता) मल्टिस्पान झोलुङ्गे पुलको आज शुभारम्भ गर्दै उनले झोलुङ्ग पुल निर्माणले सुस्ता क्षेत्रका नागरिकको समस्याको समाधान गरेकामा खुसी पनि व्यक्त गरे । […]

तुइन मुक्त कालिकोट

कालीकोटलाई तुइन मुक्त जिल्ला बनाइएको छ । यहाँका नदीहरूमा बनाएका तुइन हटाएर झोलुङ्गे पुल निर्माण भएपछि कालिकोट तुइन मुक्त भएको छ । दश बर्षे द्वन्द्वका क्रममा भएका पुल समेत काटेका कारणले कालीकोटका धेरै ठाउँमा तुइन त्यो पनि बाबियाको डोरीको सहयोगमा बनेका थिए । २०५७ मङ्सिर १३ गते राती इलाका प्रहरी कार्यालय कोटवाडा आक्रमण गर्ने क्रममा […]

कर्णालीमा हालसम्म बने एक हजार भन्दा बढी झोलुङ्गे पुल

कर्णालीका १० जिल्लामा एक हजार भन्दा बढी झोलुङ्गे पुलहरु निर्माण भएका छन् । कर्णाली प्रदेश सरकार, संघीय सशर्त अनुदानमार्फत कर्णाली प्रदेशका १० जिल्लामा हालसम्म एक हजार २१ वटा झोलुङ्गे पुल निर्माण सम्पन्न भएका हुन् । भौगोलिक विकटताको प्रतिविम्ब रहेको कर्णालीमा विगतदेखि हालसम्म सो संख्यामा पुलहरु निर्माण सम्पन्न भएको हो । चालु आर्थिक वर्ष २०८०-०८१ को […]

This will close in 0 seconds