दश वर्षपछि सरकारी जहाजको जुम्ला–सुर्खेत उडान

नेपाल एयरलाइन्सको ट्विनअटर जहाजले १० वर्षपछि पहिलो पटक जुम्ला–सुर्खेत उडान भरेको छ । सोमबार बिहान नेपालगञ्ज देखि ७ बजेर ५० मिनेटमा जुम्ला विमानस्थलमा अवतरण गरेको जहाजले दुई जना यात्रु लिएर सुर्खेतको उडान भरेको हो।दश वर्षपछि सरकारी जहाजले जुम्ला सुर्खेत उडान गरेको म्यानेजर देवीप्रसाद न्यौपानेले बताए।उनले भने,‘उडान सुरु भएको छ । कहिले सम्म चल्ने हो थाहा […]