‘बिरामीलाई सदरमुकाम पु¥याउनै कठिन’

नेपालमा संघीयता लागू नहुँदै सुरु भएको जाजरकोट–खलंगा– पाँचकाटिया सडकमा हालसम्म स्ट्रेचरमा बिरामी सदरमुकाम पु¥याउने अवस्था छैन । यही सडकलाई संघीयतापछि लुम्बिनी–रारा राजमार्गको नामबाट परिचित गराएको छ । वर्षाको कुरै छोडौं, हिउँदयाममा समेत यातायातका साधन चल्न मुस्किल हुने यो सडक, हाल सडक डिभिजन चौरजहारीको मातहतमा रहेको छ । पटकपटक ठेक्का लाग्ने तर काम भने जहाँको तही […]