२०८३ आश्विन १७ गते
×

Now Playing

जुम्लामा जन्म र मृत्यु संस्कारका लागि दिइने चामल वितरण कार्यक्रम प्रभावकारी

जुम्लामा जन्म र मृत्यु संस्कारको बेला दिइने ३० किलो चामल वितरण कार्यक्रम प्रभावकारी बन्दै गएको छ । साविकको कर्णाली अञ्चलका पाँच जिल्लाका स्थानीयवासीलाई सरकारले २०७३ सालदेखि २० किलो चामल वितरणको व्यवस्था गरेसँगै आर्थिक वर्ष २०८१÷८२ बाट सरकारले चामलको परिणाम बढाएर ३० किलो पु¥याएको छ । जुम्ला सदरमुकाम खलङ्गामा रहेको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड […]