पानी माग्दै जुम्लामा देवताको भाकल
लामो समय देखिको खडेरीले जनजीवन अस्तव्यस्त हुन थालेको भन्दै जुम्ला सदरमुकाम खलंगाका स्थानीयले देवताको भाकल गरेर पानी मागेका छन । उनीहरुले तत्काल पानी पारिदिएर भोकमरी हुनबाट बचाउन प्राथना गरेका हुन । जुम्लाको चन्दननाथ नगरपालिका – १ स्थित दानसाँघुमा रहेको शिव भगवानको मन्दिरमा पुजा गरेर सुख्खा खडेरी हटाएर हरियाली जुम्ला बनाउन पानी आवश्यक रहेको बताएका थिए […]




