पालिका उपचुनावको कार्यक्रम सार्वजनिक, उम्मेदवारी दर्ता मङ्सिर २ गते

निर्वाचन आयोगले आउँदो मङ्सिर १६ गते हुने पालिका तहको उपचुनावका लागि निर्वाचन कार्यक्रम स्वीकृत भएको छ । कार्यक्रमअनुसार मङ्सिर २ गते बिहान १० बजेदेखि बेलुका ५ बजेसम्म निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारको मनोनयन दर्ता हुनेछ । मङ्सिर ३ गते बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म उम्मेदवारको विरोधमा उजुरी दिन सकिनेछ । यस्तै मङ्सिर ५ गते उम्मेदवारको […]