बांगेसिमलमाबाट अवैध चिनी बरामद

वीरेन्द्रनगर नगरपालिका–१ बांगेसिमलमा प्रहरीले ठूलो परिणाममा चिनी बरामद गरेको छ । चेकजाँच गर्ने क्रममा कर्णाली राजमार्ग हुँदै लैजान लागेको चिनी प्रहरीले बरामद गरेको हो । कर्णाली प्रदेश ००२–००१ ख ०२५४ नम्बरको एलपी ट्रकमा विल नभएको चिनी प्रहरीले बरामद गरेको हो । प्रतिबोरा ५० किलोग्राम भएको १ सय ५६ बोरा चिनी बरामद गरिएको जिल्ला प्रहरी कार्यालय […]

भारतले कम गुणस्तरको चिनी दिने भएपछि २५ हजार टन खरिद प्रक्रिया रोकियो

भारतले उपलब्ध गराउने भनेको चिनी कम गुणस्तरीय रहेको र मूल्य उच्च राखेर नेपाललाई उपलब्ध गराउने बुझेपछि चिनी खरिदको प्रक्रिया रोकिएको उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले जनाएको छ ।