वित्तीय दायरा फराकिलो बनाउँदै चन्दननाथ बहुउद्देश्यीय सहकारी
जुम्लामा केन्द्रीय कार्यालय रहेको चन्दननाथ बहुउद्देश्यीय सहकारी संस्थाले आफ्नो वित्तीय दायरालाई फराकिलो बनाउँदै लगेको छ । आफ्नो १३ औँ वार्षिक साधारण सभा सम्पन्न गरेको सकारीले कर्णाली प्रदेशभरी आफ्नो प्रभाव विस्तार गर्न लागेको हो । सहकारीले हालसम्म दुई अर्व ७७ करोड ४३ लाख आठ हजार सात सय ८७ रुपैयाँ रकम परिचालन गरेको छ । शेयर तथा […]





