ग्लोबल मनी वीक मनाईदै
नेपाल राष्ट्र बैंक सुर्खेत कार्यालयले ‘ग्लोबल मनी वीक’ मनाएको छ । यहि चैत ५ गतेदेखि ११ गते सम्म मनाउँने जनाएको हो । बालबालिका र युवाहरुमा वित्तीय साक्षरता अभिवृद्धि गर्दै वित्तीय ज्ञान, सीप र मनोवृत्तिको विकास गर्ने उद्देश्यले मनाउँने गरेकोनेपाल राष्ट्र बैंक सुर्खेतका कार्यालय प्रमुख बाबुराम कोइरालाले जानकारी दिए । कार्यालय प्रमुखका अनुसार ‘आफ्नो पैसा सुरक्षित […]




